2001-12-06 - incident - Baglung district २०५८-०८-२१ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-02887 अभिलेखालय सि. नं.: NCA-02887

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२९४
  • पीडितको नाम र थर:रोशनध्वज मल्ल, डोरबहादुर छन्त्याल र टीका छन्त्याल
  • ठेगाना:बाग्लुङ जिल्ला देवीस्थान गाविस
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:बाग्लुङ जिल्ला देवीस्थान गाविसका राष्ट्रिय जनमोर्चाका कायर्कर्ता रोशनध्वज मल्ल, डारे बहादुर छन्त्याल र टीका छन्त्याललाई २०५८/८/२१ गते सुरक्षाकर्मीहरूको टोलीले बाग्लुङकै अर्गल भन्ने ठाउमँा लगी गोली हानी हत्या गरेको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:घटनाको सम्बन्धमा आयोगको अनुसन्धानबाट मृतकहरूलाई सुरक्षाकर्मीले भीमगिठ्ठे सरु क्षापोष्टमा हाजिर हुन बोलाई नियन्त्रणमा लिई त्यहाँबाट हेिलकप्टरमाहालीअगर्ल गाविसमालगीसो गाविसको वडा नं.- ९ को गयारको डाँडामा चउरमा लगी हत्या गरेको देखिन आएकोहदुँागैरन्यायिक हत्याका पीडित व्यक्तिहरूका कानुनबमोजिमका नजिकका हकवालालाई जनही रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन, दोषी पहिचान गरी कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने मिसिलमा स्याङ्जा पुतलीबजार- ४ का राम शाहसमेत पीडित भनिएको तर अनुसन्धान भएको नदेखिएकोले राम शाहको हकमा छुट्टै उजुरी दर्ता छ, छैन? भएको भए अलग्गै अनुसन्धान गरी प्रतिवेदन पेश गर्नू भन्ने मिति २०६६/९/२५ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:च. नं. १२२८ मिति २०६६/११/१७ गते प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री