2001-12-05 - incident - Salyan district २०५८-०८-२० - घटना - सल्यान जिल्ला
Archive ref no: NCA-02883 अभिलेखालय सि. नं.: NCA-02883
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.8099
- अ. नं.235
- घटना भएको जिल्ला:सल्यान
- गाविस:रिम
- वार्ड नं.:5
- टोलको नाम:वरले
- पीडित विवरण
- पीडितको नाम:हर्क बहादुर वुढाथोकी
- जन्म मिति:
- साल:2027
- महिना:01
- गते:07
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:धनवाङ
- वार्ड नं.:2
- टोल:मूलपानी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:वुढाथोकी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले समर्थक
- बाबुको नामलिलाधर वुढाथोकी
- आमाको नाम:
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:भूमिसरा वुढाथोकी
- छोराको संख्या:1
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-20
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सल्यान
- गाविस:रिम
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- रिम ५ को जंगलमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धनवाङ गाविस-२ मूलपानी घर भई रिम गाविस-५ बस्ने हर्क बहादुर बुढाथोकीलाई विवाहको जन्ती गएको समयमा ०५८ मंसिर २० गते राति नेकपा माओवादीका कार्यकर्ताले सोही ठाउँबाट अपहरण गरी लिएकोमा र सोही ठाउँको जङ्गलमा लगि मारे। गाडेको धेरै समय पछि पीडितका कपडा फेला परेको थियो।