2001-12-04 - incident - Salyan district २०५८-०८-१९ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-02876 अभिलेखालय सि. नं.: NCA-02876

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.3645
  • अ. नं.92
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:कपुरकोट बयार
  • पीडित विवरण
  • पीडितको नाम:लोकेन्द्र बोहोरा
  • जन्म मिति:
  • साल:2027
  • महिना:01
  • गते:22
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:कोल्हुवा
  • वार्ड नं.:5
  • टोल:चनैरली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बोहोरा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना सितापाइला ब्यारेक
  • पद:जम्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामयमबहादुर बोहोरा
  • आमाको नाम:हुमादेवी बोहोरा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शान्तीकुमारी बोहोरा
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनीक अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट काठमाडौ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोल्हुवा गाविस-५ चनौली निवासी सितापाईला ब्यारेक काठमाडौमा कार्यरत सैनिक जम्दार ३१ वर्षीय लोकेन्द्र बोहोराको २०५८ मंसिर १९ गते सल्यान जिल्लाको सदरमुकाम सल्यानको लागि हतियार राखेको गाडी चलाएर जाने क्रममा माओवादीले थापेको विद्युतीय धरापमा परी परी मृत्यू भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री