2001-12-04 - incident - Baglung district २०५८-०८-१९ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-02870 अभिलेखालय सि. नं.: NCA-02870

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.3008
  • अ. नं.3
  • घटना भएको जिल्ला:बाग्लुङ
  • गाविस:तारा
  • वार्ड नं.:1
  • टोलको नाम:रात्माटा
  • पीडित विवरण
  • पीडितको नाम:भीमकुमारी गौचन
  • जन्म मिति:
  • साल:2018
  • महिना:03
  • गते:10
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:बाग्लुङ
  • गाविस:तारा
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:गौचन
  • जात:जनजाति
  • भाषा:थकाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामदलप्रसाद शेरचन
  • आमाको नाम:रेमकुमारी शेरचन
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हेमप्रसाद गौचन
  • छोराको संख्या:4
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाग्लुङ
  • गाविस:तारा
  • वार्ड नं.:1
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:जिल्ला प्रहरी कार्यालयमा देखियो
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:शेरबहादुर शेरचन
  • पद
  • दाजु
  • कार्यालय
  • उनको भनाइतारा गाविस-१ निवासी ४० वर्षीया भीमकुमारी गौचनलाई गस्तीमा गएको सुरक्षारकर्मीले ०५८ मंसिर १९ गते घरबाट माओवादी भएको आंशकामा गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा राखेकोमा ०५८ मंसिर २७ गते कारागार चलान गरेको थियो। ०५८ फागुन २७ गते दाजु शेरबहादुर शेरचनलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर लिन जाँदा जमानीमा छोडिदिएर पुन: गिरफ्तार गरेर बेपत्ता बनायो। गौचनको अवस्था हाल सम्म अज्ञात छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज