2001-11-30 - incident - Baitadi district २०५८-०८-१५ - घटना - बैतडी जिल्ला

Archive ref no: NCA-02824 अभिलेखालय सि. नं.: NCA-02824

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2889
  • अ. नं.102
  • घटना भएको जिल्ला:वैतडी
  • गाविस:रुद्रेश्वर
  • वार्ड नं.:3
  • टोलको नाम:बगेडी
  • पीडित विवरण
  • पीडितको नाम:हरि सिंह साउद
  • जन्म मिति:
  • साल:2037
  • महिना:08
  • गते:11
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:वैतडी
  • गाविस:मल्लादेही
  • वार्ड नं.:3
  • टोल:डणपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:वैतडी
  • गाविस:मल्लादेही
  • वार्ड नं.:3
  • टोल:डणपुर
  • लिङ्ग:पुरुष
  • थर:साउद
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामकृपा साउद
  • आमाको नाम:लालमती साउद
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेकपा माओवादीबाट
  • कति रकम बराबर (रु.)5000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:वैतडी
  • गाविस:रुद्रेश्वर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पार्टीद्धारा स्थानीय आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मल्लदेही गाविस-३ डणपुरका २१ वर्षीय हरिसंह साउदलाई सदरमुकामबाट गस्तीमा गएको संयुक्त सुरक्षाफौजको गस्ती टोलीले २०५८ मंसिर १५ गते माओवादीको आरोपमा रुद्रेश्वर गाविस ३ मा नियन्त्रणमा लिई गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री