2001-11-30 - incident - Baglung district २०५८-०८-१५ - घटना - बाग्लुङ्ग जिल्ला
Archive ref no: NCA-02823 अभिलेखालय सि. नं.: NCA-02823
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.2080
- अ. नं.18
- घटना भएको जिल्ला:बाग्लुङ
- गाविस:पाला
- वार्ड नं.:2
- टोलको नाम:बास्बोट
- पीडित विवरण
- पीडितको नाम:नगेन्द्रबहादुर थापामगर
- जन्म मिति:
- साल:2012
- महिना:08
- गते:15
- उमेर:46
- स्थायी ठेगाना:
- जिल्ला:बाग्लुङ
- गाविस:पाला
- वार्ड नं.:2
- टोल:बास्वोट
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थापामगर
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस समर्थक
- बाबुको नामनिलप्रसाद थापामगर
- आमाको नाम:रत्ना थापामगर
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:भद्रकली थापामगर (दुर्गी थापा)
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-15
- समय:11:00:00 AM
- घटनास्थल
- जिल्ला:बाग्लुङ
- गाविस:पाला
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:बागलुङ अस्पताल
- मिति:2058-08-16
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- बागलुङ नपा-१ मालढुङा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाला गाविस-२ बास्बोट निवासी ४६ वर्षीय नगेन्द्रबहादुर थापामगरलाई नेकपा माओवादीको कार्यकर्ताको एक समूहले आफ्नो पार्टी विरुद्धमा सुराकी गरेको आरोपमा ०५८ मंसिर १५ गते राती घर घेराहालेर सुतिरहेको समयमा बञ्चरो र गोलीप्रहार गरी हत्या गरेका थिए। घरका अन्य परिवारलाई बाहिरबाट चुकल लगाइ दिएर नगेन्द्र र उनकी पत्नीलाई गोली हानी हत्या गरेका थिए।