2001-11-29 - incident - Parbat district २०५८-०८-१४ - घटना - पर्वत जिल्ला
Archive ref no: NCA-02816 अभिलेखालय सि. नं.: NCA-02816
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.477
- अ. नं.12
- घटना भएको जिल्ला:पर्वत
- गाविस:होश्राङ्दी
- वार्ड नं.:5
- टोलको नाम:जम्पुर
- पीडित विवरण
- पीडितको नाम:गोपीनाथ काफ्ले
- जन्म मिति:
- साल:2012
- महिना:12
- गते:26
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:पर्वत
- गाविस:देउलीवास
- वार्ड नं.:9
- टोल:चिलुवा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:काफ्ले
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहरिप्रसाद काफ्ले
- आमाको नाम:कुन्ता काफ्ले
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी काफ्ले
- छोराको संख्या:2
- छोरीको संख्या:6
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:नपाएको।
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दुवै खुट्टा
- उपचार गराएको अस्पतालको नाम
- पाल्पा जिल्लाको मिसन अस्पताल
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- छैन।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-14
- समय:12:00:00 AM
- घटनास्थल
- जिल्ला:पर्वत
- गाविस:देउलीवास
- वार्ड नं.:9
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देउलीवास गाविस ९ निवासी गोपीनाथ काफ्लेको घरबाट ०५८ मंसिर १३ गते नेकपा माओवादीका ५० जना कार्यकर्ताहरुको एक समूहले ७ लाख बराबरको अन्नपात र गरगहना लुटपाट गरे। लुटपाटपछि काफ्लेलाई माओवादीका कार्यकर्ताले घरबाट अपहरण गरी हार्श्राङ्गी गाविसको जम्पुरमा लगी २०५८ मंसिर १४ गते कुटपिट गरी दुवै खुट्टा भाँचिदिएका थिए।