2001-11-28 - incident - Banke district २०५८-०८-१३ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-02784 अभिलेखालय सि. नं.: NCA-02784

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.1130
  • अ. नं.374
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:0
  • टोलको नाम:वीपी चोक
  • पीडित विवरण
  • पीडितको नाम:पूर्णप्रसाद पौडेल
  • जन्म मिति:
  • साल:2012
  • महिना:03
  • गते:13
  • उमेर:54
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:वीरेन्द्रनगर नपा
  • वार्ड नं.:6
  • टोल:पुलचोक
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामटिकाराम पौडेल
  • आमाको नाम:देनी पौडेल
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:खिमादेवी पौडेल
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग देब्रे खुटटाको घुडा फुटालेको दाहिने खुटटा र हातको नसा फुटालेको
  • उपचार गराएको अस्पतालको नाम
  • यातना पीडित तथा सरोकार केन्द्र काठमाण्डौ
  • उपचार मिति 2061-08-14
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • हात खुट्टाको अप्रेशन गर्नुपर्ने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-13
  • समय:08:00:00 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वीरेन्द्रनगर नपा-६ पुलचोक निवासी ५४ वर्षीय पूर्णप्रसाद पौडेललाई २०५८ मंसिर १३ गते माओवादीको आरोपमा शाही नेपाली सेनाले बाँके जिल्ला नेपालगञ्ज नगरपालीका वीपीचोक बाट पक्राउ गरी चिसापानी स्थित नेपाली सेनाको क्याम्पमा राखी २ वर्षसम्म यातना दिएको कारण दुबै खुट्टाको हड्डी फुटेको र खुट्टा तथा हातका नसाहरु नचल्ने भएर अशक्त भएका छन्। सेनाले उनको घरबाट ५ लाख नगद समेत लुटेका थिए। २०५८ पुस २४ गते घरमा छापा मारी मंगलगढी ब्यारेकमा कार्यरत जमदार रामबहादुर महतको नेतृत्वमा आएको सेनाले सो रकम लुटेको पीडितको भनाइ छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री