2001-11-27 - incident - Salyan district २०५८-०८-१२ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-02775 अभिलेखालय सि. नं.: NCA-02775

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.3106
  • अ. नं.203
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:सिद्धेश्वरी
  • वार्ड नं.:1
  • टोलको नाम:चाखलीघाट
  • पीडित विवरण
  • पीडितको नाम:सुकलाल भण्डारी
  • जन्म मिति:
  • साल:2011
  • महिना:09
  • गते:17
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:डाडागाउँ
  • वार्ड नं.:7
  • टोल:स्याला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भण्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनेकपा एमाले
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले बाट जननिर्वाचित वडा सदस्य
  • बाबुको नामलोक भण्डारी
  • आमाको नाम:चन्द्री भण्डारी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुन्तली भण्डारी
  • छोराको संख्या:2
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-12
  • समय:00:00:03 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:सिद्धेश्वरी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • डाडागाउ गाविस ७ शारदा नदीमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डाँडागाउँ गाविस-७ स्याला निवसी ४७ वर्षीय सुकलाल भण्डारीको ०५८ मंसिर ८ गते सिद्धेश्वरी गाविस-१ चाखलीबाट स्थित घट्ट पिस्न गएको अवस्थामा रुकुम तर्फ जाँदै गरेको सेनाको टोलीले गोली हानी हत्या गरेका थिए। उक्त घटना थारमारेतिरबाट खलंगा तर्फ ट्याक्टरमा बसरे आउदै गरेका माओवादीले सेना देख्नासाथ फायर खोलेपछि सुरुवात भएको थियो। पीडित नेकपा एमालेबाट निर्वाचित वडा सदस्य तथा सर्वसाधारण किसान हुन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री