2001-11-27 - incident - Salyan district २०५८-०८-१२ - घटना - सल्यान जिल्ला
Archive ref no: NCA-02773 अभिलेखालय सि. नं.: NCA-02773
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.1598
- अ. नं.88
- घटना भएको जिल्ला:सल्यान
- गाविस:सिद्धेश्वरी
- वार्ड नं.:1
- टोलको नाम:पश्चिम चाखली घाट
- पीडित विवरण
- पीडितको नाम:कोमल खनाल
- जन्म मिति:
- साल:2037
- महिना:08
- गते:10
- उमेर:29
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:मोतीपुर
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खनाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:जागीर
- कार्यालयको नामपौष्टिक आहार परियोजना (प्रा वि) सल्यान
- पद:जिन्सी सहायक (खरिदार)
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामबाबुराम खनाल
- आमाको नाम:दुर्गा खनाल
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-12
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सल्यान
- गाविस:सिद्धेश्वरी
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:तौलीहवा जिल्ला अस्पताल
- मिति:2058-08-14
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- बाणगंगा नजिकको लक्ष्मणघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मोतिपुर गाविस-१ निवासी २१ वर्षीय कोमल खनाललाई २०५८ मंसिर १२ गते प्रावि पौष्टिक आहार परियोजना सल्यान सितलपारी द्वारा पौष्टिक आहार वितरण गर्न गई फर्कने क्रममा बा १ क २६७७ नम्बरको टकमा जवरजस्ती बसेका माओवादी लडाकु र नेपाली सेना बीच दोहोरो भिडन्त हुँदा सो परियोजनाका चार जना कर्मचारीको मृत्यु हुँदा उनको पनि मृत्यु भएको थियो।