2001-11-27 - incident - Salyan district २०५८-०८-१२ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-02776 अभिलेखालय सि. नं.: NCA-02776

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.10871
  • अ. नं.91
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:सिद्धेश्वरी
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:जीतन चौधरी
  • जन्म मिति:
  • साल:2037
  • महिना:08
  • गते:18
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:लक्ष्मीपुर खोद्राहा
  • वार्ड नं.:9
  • टोल:मजुर्वा
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:लक्ष्मीपुर खोद्राहा
  • वार्ड नं.:9
  • टोल:मजुर्वा
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामप्राथमिक विद्यालय पौष्टिक आहार परियोजना, सल्यान
  • पद:पियन (वितरण सहायक)
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामशरण चौधरी
  • आमाको नाम:लक्ष्मीदेवी चौधरी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:संजिता चौधरी
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-12
  • समय:04:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:सिद्धेश्वरी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, सल्यान
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • झीम नदी, फूलजोर खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लक्ष्मीपुर कोद्राहा गाविस-९ मजुर्वाका २१ वर्षीय जितन चौधरीको ०५८ मंसिर १२ गते दिउँसो सल्यान जिल्लाको सिंघेश्वर गाविसमा माओवादी र सुरक्षाकर्मी विच भएको दोहोरो भिडन्तमा परि मृत्यु भयो। पीडित प्राथमिक विद्यालय पौष्टिक आहार परियोजना सल्यानमा वितरण सहायकको रुपमा कार्यरत थिए। विद्यालयमा पौष्टिक आहार वितरण गरि फर्कने क्रममा भएको दोहोरो भिडन्तमा परि उनको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री