2001-11-26 - incident - Solukhumbu district २०५८-०८-११ - घटना - सोलुखुम्वु जिल्ला
Archive ref no: NCA-02753 अभिलेखालय सि. नं.: NCA-02753
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5492
- अ. नं.171
- घटना भएको जिल्ला:सोलुखुम्वु
- गाविस:सल्लेरी
- वार्ड नं.:5
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:तोप बहादुर थापामगर
- जन्म मिति:
- साल:2024
- महिना:05
- गते:12
- उमेर:34
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:ताकुमाझ-लाकुरीवोट
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थापामगर
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामइन्द्रध्वज गण
- पद:सिपाही
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामडम्मरसिंह थामामगर
- आमाको नाम:मंगली थापामगर
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कुमारी थापामगर
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-11
- समय:02:30:00 PM
- घटनास्थल
- जिल्ला:सोलुखुम्वु
- गाविस:सल्लेरी
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:सैनिक अस्पताल छाउनी काठमाण्डौ
- मिति:2058-08-11
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- तामालावी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ताकुमाझलाकुरीबोट-२ निवासी इन्द्रध्वज गण सोलुखुम्बुमा कार्यरत ३४ बर्षीय तोपबहादुर थापामगरको ०५८ मंसिर ११ गते राती २ ३० बजे माओवादीले सोही गणमा आक्रमण गर्दा दोहोरो भीडन्तमा परी मृत्यु भयो। सो घटनामा चारजना सुरक्षाकर्मीको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए। उनी ०४५ असार १ गते देखि नेपाली सेनामा भर्ना भएका थिए।