2001-11-26 - incident - Darchula district २०५८-०८-११ - घटना - दार्चुला जिल्ला

Archive ref no: NCA-02748 अभिलेखालय सि. नं.: NCA-02748

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.135
  • अ. नं.7
  • घटना भएको जिल्ला:दार्चुला
  • गाविस:गोकुलेश्वर
  • वार्ड नं.:7
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:राम दत्त विष्ट
  • जन्म मिति:
  • साल:2033
  • महिना:10
  • गते:12
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:काटै
  • वार्ड नं.:6
  • टोल:झुस्कु
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विष्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइ‍लाका प्रहरी कार्यालय गोकुलेश्वर
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधर्म देव विष्ट
  • आमाको नाम:गौरा देवि विष्ट
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मानमति विष्ट
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • खलंगा दार्चुला
  • मिति 2058-08-12
  • पुनस्थापित भएको भए मिति2063-10-10
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग तिघ्रामा गोली छर्रा तथा बायां हातको नाडिमा स्टिल रड
  • उपचार गराएको अस्पतालको नाम
  • शिक्षण अस्पताल महाराजगंज तथा विप्रअ
  • उपचार मिति 2058-08-13
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • आराम गर्नुपर्ने तथा राम्रो भएपछि छर्रा तथा स्टिल रड निकाल्नु पर्ने।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दार्चुला
  • गाविस:गोकुलेश्वर
  • वार्ड नं.:7
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काटै गाविस ६ का २५ वर्षीय रामदत्त विष्ट इलाका कार्यालय गोकुलेश्वर दार्चुलामा कार्यरत रहेका बेला माओबादीले गरेको चौकी आक्रमणमा परी घाइते तथा अपाङ्ग भएका हुन्। उनको शरीरमा गोलीको छर्रा रहको छ भने हातको नाडीमा रड राखिएकोले अशक्त भएको छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री