2001-11-26 - incident - Darchula district २०५८-०८-११ - घटना - दार्चुला जिल्ला

Archive ref no: NCA-02744 अभिलेखालय सि. नं.: NCA-02744

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.861
  • अ. नं.62
  • घटना भएको जिल्ला:दार्चुला
  • गाविस:गोकुलेश्वर
  • वार्ड नं.:4
  • टोलको नाम:गोकुलेश्वर
  • पीडित विवरण
  • पीडितको नाम:दिनेशसिंह धामी
  • जन्म मिति:
  • साल:2036
  • महिना:02
  • गते:03
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:ग्वानी
  • वार्ड नं.:4
  • टोल:ग्वानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:धामी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइ‍लाका प्रहरी कार्यालय गोकुलेश्वर
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबजीरसिंह धामी
  • आमाको नाम:कालुदेवि धामी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विरादेवि धामी
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिप्रका तथा प्रशासन बाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दार्चुला
  • गाविस:गोकुलेश्वर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल बैतडी
  • मिति:2058-08-12
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • गोकुलेश्वर दार्चुला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दार्चुला ग्वानी गाविस-४ ग्वानीका २२ वर्षीय दिनेशसिंह धामी इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलामा कार्यरत रहेको अवस्थामा २०५८ मंङसिर ११ गते माओवादीहरुले गरेको चौकी आक्रमणका क्रममा दोहोरो भिडन्तमा परी उनको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री