2001-11-26 - incident - Darchula district २०५८-०८-११ - घटना - दार्चुला जिल्ला

Archive ref no: NCA-02741 अभिलेखालय सि. नं.: NCA-02741

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6877
  • अ. नं.189
  • घटना भएको जिल्ला:दार्चुला
  • गाविस:गोकुलेश्वर
  • वार्ड नं.:3
  • टोलको नाम:गोकुलेश्वर प्रहरी चौकी
  • पीडित विवरण
  • पीडितको नाम:रमेशदत्त भट्ट
  • जन्म मिति:
  • साल:2034
  • महिना:07
  • गते:23
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:वैतडी
  • गाविस:दसरथचन्द नपा
  • वार्ड नं.:8
  • टोल:पुजरा गाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:कञ्चनपुर
  • गाविस:महेन्द्रनगर नपा
  • वार्ड नं.:6
  • टोल:ऐठपुर
  • लिङ्ग:पुरुष
  • थर:भट्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामगोकुलेश्वर प्रहरी चौकी
  • पद:प्रहरी हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसुनदेव भट्ट
  • आमाको नाम:हरुदेवी भट्ट
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रुक्मणी देवी भट्ट
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दार्चुला
  • गाविस:गोकुलेश्वर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • महाकाली नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दशरथचन्द नपा-८ कुजरा गाउँका २४ वर्षीय प्रहरी हवल्दार रमेशदत्त भट्टको २०५८ मंसिर ११ गते दार्चुला जिल्ला गोकुलेश्वर गाविस-४ प्रहरी चौकीमा माओवादीले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा गोली लागी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री