2001-11-25 - incident - Udaypur district २०५८-०८-१० - घटना - उदयपुर जिल्ला
Archive ref no: NCA-02735 अभिलेखालय सि. नं.: NCA-02735
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.2476
- अ. नं.21
- घटना भएको जिल्ला:उदयपुर
- गाविस:ठोक्सिला
- वार्ड नं.:7
- टोलको नाम:गुरूङद्चौरी
- पीडित विवरण
- पीडितको नाम:पर्शुराम अधिकारी
- जन्म मिति:
- साल:2003
- महिना:03
- गते:02
- उमेर:55
- स्थायी ठेगाना:
- जिल्ला:उदयपुर
- गाविस:ठोक्सिला
- वार्ड नं.:7
- टोल:गुरुङचौरी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:अधिकारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस
- बाबुको नामश्रीलाल अधिकारी
- आमाको नाम:गंगादेवी अधिकारी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:राधादेवी अधिकारी
- छोराको संख्या:4
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- विराटनगर -१ मधुमारा
- मिति 2058-08-23
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- सामान्य
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-10
- समय:07:25:00 PM
- घटनास्थल
- जिल्ला:उदयपुर
- गाविस:ठोक्सिला
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- रामपुर ठोक्शिला ५ गिडेरी खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ठोक्सिला गाविस-७ गुरुङचौरीका ५५ वर्षीय परशुराम अधिकारीलाई ०५८ मंसिर १० गते खुम्बुवान राष्टि्य मुक्ति मोर्चाका कार्यकर्ताले बिनाकारण घरबाट निकाली नरिवलको रुखमा बाँधी परिवारको अगाडि गोली हानी हत्या गरेका थिए।