2001-11-25 - incident - Sunsari district २०५८-०८-१० - घटना - सुनसरी जिल्ला

Archive ref no: NCA-02733 अभिलेखालय सि. नं.: NCA-02733

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.716
  • अ. नं.5
  • घटना भएको जिल्ला:सुनसरी
  • गाविस:मधेली
  • वार्ड नं.:1
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:गुलचन्द चौधरी
  • जन्म मिति:
  • साल:2011
  • महिना:11
  • गते:10
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:एकम्वा
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:एकम्वा
  • वार्ड नं.:9
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामथेकुलाल चौधरी
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पार्वती चौधरी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय सुनसरी। रेडक्रस सुन्सरी
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-10
  • समय:00:00:11 AM
  • घटनास्थल
  • जिल्ला:सुनसरी
  • गाविस:मधेली
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):एकम्बा गाविस ९ निवासी माओवादी कार्यकर्ता ४७ वर्षीय गुलचन्द्र चौधरीलाई २०५८ मंसिर १० गते सुरक्षाकर्मीको गस्तीटोली मधेँली आएको बेला माओवादी कार्यकर्ता भन्दै गोली हानी हत्या गरी लासलाइ सुरक्षा कमीले सोही ठाँउमा गाडे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री