2001-11-25 - incident - Solukhumbu district २०५८-०८-१० - घटना - सोलुखुम्वु जिल्ला

Archive ref no: NCA-02728 अभिलेखालय सि. नं.: NCA-02728

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.3434
  • अ. नं.23
  • घटना भएको जिल्ला:सोलुखुम्वु
  • गाविस:सल्लेरी
  • वार्ड नं.:5
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:भक्तबहादुर राई
  • जन्म मिति:
  • साल:2031
  • महिना:10
  • गते:09
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:धनकुटा
  • गाविस:छिन्ताङ
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:राइ
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी कार्यलय , सोलुखुम्बु
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामवालशेर राई
  • आमाको नाम:पदमश्वरी राई
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सोलुखुम्वु
  • गाविस:सल्लेरी
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जन्मस्थल
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छिन्ताङ गाविस-३ निवासी २७ वर्षीय भक्तबहादुर राईको २०५८ मंसिर १० गते सोलुखुम्वुको सल्लेरी व्यारेकमा माओवादीले आक्रमण गरेपछि भएको दोहोरो भिडन्तमा गोली लागी मृत्यु भयो। उक्त घटनामा प्रमुख जिल्ला अधिकारी सहित २८ जना प्रहरी र ५ जना सैनिकको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री