2001-11-25 - incident - Solukhumbu district २०५८-०८-१० - घटना - सोलुखुम्वु जिल्ला

Archive ref no: NCA-02693 अभिलेखालय सि. नं.: NCA-02693

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.7585
  • अ. नं.143
  • घटना भएको जिल्ला:सोलुखुम्वु
  • गाविस:सल्लेरी
  • वार्ड नं.:5
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:ढकबहादुर खड्का
  • जन्म मिति:
  • साल:2033
  • महिना:11
  • गते:15
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:गोविन्दपुर
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खडका
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजि.प्र.का. सल्लेरी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपदमबहादुर खडका
  • आमाको नाम:सिता खडका
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय,गृहमन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सोलुखुम्वु
  • गाविस:सल्लेरी
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल
  • मिति:2058-08-10
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गोविनदपुर ३ बक्राहा नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोविन्पुर गाविस-७ निवासी नेपाल प्रहरीका जवान २५ वर्षीय ढकबहादुर खड्काको २०५८ मंसिर १० गते नेकपा माओवादीले सदरमुकाम सल्लेरी आक्रमण गर्दा भिडन्तमा परि मृत्यु भयो। उनी सँग दर्जनौ सुरक्षाकर्मीको मृत्यु भएको थियो। जिल्ला अस्पताल सल्लेरीमा लासको पोष्टमार्टम गरी हेलिकप्टरबाट घरमा परिवारजनलाई जिम्मा लगाएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री