2001-11-25 - incident - Solukhumbu district २०५८-०८-१० - घटना - सोलुखुम्वु जिल्ला
Archive ref no: NCA-02692 अभिलेखालय सि. नं.: NCA-02692
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.7594
- अ. नं.150
- घटना भएको जिल्ला:सोलुखुम्वु
- गाविस:सल्लेरी
- वार्ड नं.:5
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:ओमबहादुर बस्नेत
- जन्म मिति:
- साल:2022
- महिना:10
- गते:11
- उमेर:36
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:उर्लावारी
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बस्नेत
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजि.प्र.का. सल्लेरी
- पद:सइ
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामतिलकबहादुर बस्नेत
- आमाको नाम:मनकुमारी बस्नेत
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:संगीता बस्नेत
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:सरकार
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-10
- समय:00:00:10 PM
- घटनास्थल
- जिल्ला:सोलुखुम्वु
- गाविस:सल्लेरी
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):उर्लाबारी गाविस ६ निवासी नेपाल प्रहरीका सई ३६ वर्षीय ओमबहादुर बस्नेतको सोलुखुम्बु जिल्ला सदरमुकाम सल्लेरी गाविस-५ मा २०५८ मंसिर १० गते माओवादीले आक्रमण गर्दा दोहोरो भिडन्तमा परि मृत्यु भएको थियो। सो घटनामा प्रमुख जिल्ला अधिकारी र मालपोत अधिकृतको पनि मृत्यु भएको थियो। सो घटनामा मोरङका हरिभक्त श्रेष्ठ भीमबहादुर कटुवाल ढकबहादुर खड्का र ठाकुरप्रसाद चौलागाईँ पनि मारिएका थिए।