2001-11-25 - incident - Solukhumbu district २०५८-०८-१० - घटना - सोलुखुम्वु जिल्ला
Archive ref no: NCA-02689 अभिलेखालय सि. नं.: NCA-02689
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.11260
- अ. नं.2
- घटना भएको जिल्ला:सोलुखुम्वु
- गाविस:सल्लेरी
- वार्ड नं.:5
- टोलको नाम:सदरमुकाम
- पीडित विवरण
- पीडितको नाम:भोला अर्याल
- जन्म मिति:
- साल:2037
- महिना:08
- गते:26
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:मथुरापाटी फुलवारी
- वार्ड नं.:3
- टोल:गोतामेटार
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:पनौती नपा
- वार्ड नं.:1
- टोल:घोगेचौर
- लिङ्ग:पुरुष
- थर:अर्याल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:ताम्सालिङ राज्य समितिको सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
- बाबुको नाममोतिकृष्ण अर्याल
- आमाको नाम:तारादेवी अर्याल
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:उषा अर्याल
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:पति, पत्नी दुबै माओवादीको पूर्णकालिन कार्यकर्ता रहेको।
- आश्रितहरुको जीविकोपार्जनको आधार:राजनीति
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- बनेपा
- मिति 2055-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग दाहिने हात कुममुनि गुमेको र दाहिने खुट्टा फ्याक्चर भएर हिडडुल गर्न कठिनाई
- उपचार गराएको अस्पतालको नाम
- वीर अस्पताल
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- नियमित रुपमा चेक गरिरहेको, अहिले पनि छातिमा गोलीका छर्रा रहेकाले छर्राहरु झिक्दा झनै समस्या उत्पन्न हुने।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-10
- समय:12:00:00 PM
- घटनास्थल
- जिल्ला:सोलुखुम्वु
- गाविस:सल्लेरी
- वार्ड नं.:5
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सल्लेरी गाविस-५ स्थित सदरमुकाममा २०५८ मंसिर १० गते राती माओवादी आक्रमणमा संलग्न मथुरापाटी फुलबारी गाविस-३ का भोला अर्यालको दायाँ हात गुम्नुका साथै शरिरका विभिन्न भागमा चोट लाग्यो। उनलाई २०५८ मंसिर १२ गतेदेखी ०६० वैशाख २ गतेसम्म प्रहरीले नियन्त्रणमा लियो। उनलाई सोह्रखुट्टे प्रहरी चौकी, केन्द्रिय कारागार र हनुमान ढोकाको हिरासतमा राखिएको थियो।