2001-11-25 - incident - Gorkha district २०५८-०८-१० - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-02681 अभिलेखालय सि. नं.: NCA-02681

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7512
  • अ. नं.297
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:मान्बु
  • वार्ड नं.:3
  • टोलको नाम:अर्मला साँघु
  • पीडित विवरण
  • पीडितको नाम:नेत्रबहादुर श्रेष्ठ
  • जन्म मिति:
  • साल:2021
  • महिना:12
  • गते:12
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:मान्बु
  • वार्ड नं.:3
  • टोल:डाडाँथोक
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:अध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:मान्बु गाविस अध्यक्ष
  • बाबुको नामडिलबहादुर श्रेष्ठ
  • आमाको नाम:इन्द्रकुमारी श्रेष्ठ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मीनकुमारी श्रेष्ठ / मनमाया श्रेष्ठ
  • छोराको संख्या:3
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या10
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-10
  • समय:03:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:मान्बु
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल गोरखा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • देउराली गाविस,गोरखा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मान्वू गाविस-३ निवासी सोही गाविसका अध्यक्ष ३७ वर्षीय नेत्रबहादुर श्रेष्ठलाई माओवादीको एक समूहले ०५८ मंसिर १० गते सोही गाविसको अर्मला साँघु भन्ने ठाउँमा पुल निर्माण कार्य हेरिरहेको बेला घनले हिर्काएर गम्भीर घाइते बनाए। आरुघाटतर्फ उपचारका लागि ल्याउँदै गर्दा उनको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री