2001-11-24 - incident - Surkhet district २०५८-०८-०९ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-02677 अभिलेखालय सि. नं.: NCA-02677
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.3068
- अ. नं.41
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:छिन्चु
- वार्ड नं.:3
- टोलको नाम:कालीदमार
- पीडित विवरण
- पीडितको नाम:खुमराज नेपाली
- जन्म मिति:
- साल:2036
- महिना:08
- गते:10
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:स्यानीखाल
- वार्ड नं.:8
- टोल:कागखोला
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सार्कि
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामबागेश्वरी सस्शत्र प्रहरी गण शमशेरगंज बाँके
- पद:स प्र ज
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामपठे सार्कि
- आमाको नाम:गौरी सार्कि
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)875000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-09
- समय:05:50:00 PM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:बाँके
- मिति:2058-08-10
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- स्यानिखाल गाविस ३ शारदा नदीमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):स्यानिखाल गाविस-८ कागखोला घरभई बागेश्वरी शसस्त्र प्रहरी गण शमशेरगंज बाँकेमा कार्यरत सशस्त्र प्रहरी जवान २२ वर्षीय खुमराज नेपालीको २०५८ मंसिर ९ गते दिउँसो सुर्खेत जिल्लाको सदरमुकाम तर्फ जाँदै गरेको समयमा सुर्खेतको कालीदमार भन्ने स्थानमा नेकपा माओवादीले सडकमुनि बिच्छाएर राखेको बिद्युतीय धरापमा गाडी परेको र गाडी पल्टेपछी गाडीबाट निस्केर माओवादी लडाकुसंग लड्दै गरेको समयमा गोली लागी मृत्यु भएको थियो।