2001-11-24 - incident - Dang district २०५८-०८-०९ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-02672 अभिलेखालय सि. नं.: NCA-02672

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1396
  • अ. नं.38
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:घोराही नपा
  • वार्ड नं.:11
  • टोलको नाम:घोराही
  • पीडित विवरण
  • पीडितको नाम:राम थारु
  • जन्म मिति:
  • साल:2033
  • महिना:07
  • गते:20
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:मोतीपुर
  • वार्ड नं.:1
  • टोल:हाउपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामभगवति गुल्म घोराही दाङ
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामलाल थारु
  • आमाको नाम:ठगनी थारु
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ओती थारु
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:घोराही नपा
  • वार्ड नं.:11
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल दाङ
  • मिति:2058-08-10
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मोतिपुर १ हाउपुर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया मोतिपुर गाविस-१ हाउपुरका २५ वर्षीय राम थारु दाङ जिल्लाको घोराही नगरपालिका-११ घोराहीमा रहेको भगवतीप्रसाद गुल्ममा रहेको अवस्थामा २०५८ मङ्सिर ९ गते माओवादीको सशस्त्र समूहले आक्रमण गर्दा भएको दोहोरो भिडन्तामा परी मृत्यु भयो। उनको लास २०५८ मङ्सिर १० गते पोष्टमार्टमपछि पीडित परिवारलाई दाहसंस्कारको लागि दिइयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री