2001-11-23 - incident - Syangja district २०५८-०८-०८ - घटना - स्याङ्गजा जिल्ला

Archive ref no: NCA-02669 अभिलेखालय सि. नं.: NCA-02669

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9833
  • अ. नं.97
  • घटना भएको जिल्ला:स्याङजा
  • गाविस:पुतलीबजार नपा
  • वार्ड नं.:0
  • टोलको नाम:जिल्ला प्रहरी कार्यालय
  • पीडित विवरण
  • पीडितको नाम:म. नुर आलम
  • जन्म मिति:
  • साल:2018
  • महिना:00
  • गते:00
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:वीरगञ्ज उपमनपा
  • वार्ड नं.:19
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:वीरगञ्ज उपमनपा
  • वार्ड नं.:19
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:आलम
  • जात:अन्य
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:प्रहरी निरिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नायरा खातुन
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:स्याङजा
  • गाविस:पुतलीबजार नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विरगञ्ज उपमनपा-१९ निवासी म. नुर आलमलाई २०५८ मंसिर ८ गते स्याङ्जा जिल्ला सदरमुकाम पुतलीबजार नपास्थित जिल्ला प्रहरी कार्यालयमा माओवादीसँग भएको दोहोरो भिडन्तमा माओवादीले हानेको गोली लागि मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री