2001-11-23 - incident - Syangja district २०५८-०८-०८ - घटना - स्याङ्गजा जिल्ला

Archive ref no: NCA-02665 अभिलेखालय सि. नं.: NCA-02665

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.972
  • अ. नं.57
  • घटना भएको जिल्ला:स्याङजा
  • गाविस:पुतलीबजार नपा
  • वार्ड नं.:1
  • टोलको नाम:जिल्लाप्रहरी कार्यालय स्याङजा
  • पीडित विवरण
  • पीडितको नाम:बाबुराम खत्री
  • जन्म मिति:
  • साल:2019
  • महिना:03
  • गते:15
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पुम्दीभुम्दी
  • वार्ड नं.:2
  • टोल:दोबाटे
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पुम्दीभुम्दी
  • वार्ड नं.:2
  • टोल:दोबाटे
  • लिङ्ग:पुरुष
  • थर:खत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय
  • पद:असई
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामटेकबहादुर खत्री
  • आमाको नाम:पवित्रा खत्री
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गीता खत्री र बन्दना खत्री
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:स्याङजा
  • गाविस:पुतलीबजार नपा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पश्माचिमाञ्चल क्षे०अस्पताल पोखरा
  • मिति:2058-08-10
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा उमनपा- १० रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पुम्दीभुम्दी गाविस-२ फुस्रेखोला निवासी जिल्ला प्रहरी कार्यालय स्याङजामा कार्यरत ३९ बर्षीय बाबुराम खत्रीको ०५८ मंसीर ८ गते नेकपा माओवादीले गरेको स्याङजा जिल्ला आक्रमणमा परी मृत्यु भएको थियो पीडित खत्री अर्जुन चौपारी गाविसस्थित जयपते इलाक प्रहरी कार्यालयमा दरबन्दी रहेपनि माओवादी आक्रमणको डरले जिल्ला प्रहरी कार्यालयमा आएका थिए। उनी प्रहरी सेवामा ०४० साल मंसिरमा भर्ती भइ पेन्सन निस्कन तीन दिन बाँकी थियो। सुरक्षाकर्मीले मृतकको लास पीडित परिवारलाई तीन दिनमा बुझाइ दाहसंस्कार गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री