2001-11-23 - incident - Syangja district २०५८-०८-०८ - घटना - स्याङ्गजा जिल्ला
Archive ref no: NCA-02664 अभिलेखालय सि. नं.: NCA-02664
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.1567
- अ. नं.29
- घटना भएको जिल्ला:स्याङजा
- गाविस:पुतलीबजार नपा
- वार्ड नं.:1
- टोलको नाम:जिप्रका
- पीडित विवरण
- पीडितको नाम:जितबहादुर राना
- जन्म मिति:
- साल:2018
- महिना:07
- गते:00
- उमेर:40
- स्थायी ठेगाना:
- जिल्ला:पाल्पा
- गाविस:मस्याम
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राना
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय स्याङजा
- पद:प्रहरी हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदानबहादुर राना
- आमाको नाम:डिलकुमारी राना
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:प्रेमकला राना
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार र जिल्ला प्रशासन
- कति रकम बराबर (रु.)1086000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-08
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:स्याङजा
- गाविस:पुतलीबजार नपा
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:कास्की जिल्ला अस्पताल
- मिति:2058-08-09
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- राम्दीघाट पाल्पा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मस्याम गाविस-७ निवासी प्रहरी हवल्दार ४० वर्षीय जितबहादुर रानाको स्याङजा जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहँदा २०५८ मंसिर ८ गते राती १०.३० बजे एमाओवादीको आक्रमणमा परी मृत्यु भयो।