2001-11-23 - incident - Saptari district २०५८-०८-०८ - घटना - सप्तरी जिल्ला
Archive ref no: NCA-02657 अभिलेखालय सि. नं.: NCA-02657
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.9519
- अ. नं.63
- घटना भएको जिल्ला:सप्तरी
- गाविस:जोगिनिया-दुई)
- वार्ड नं.:4
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:अनीता श्रेष्ठ
- जन्म मिति:
- साल:2026
- महिना:00
- गते:00
- उमेर:32
- स्थायी ठेगाना:
- जिल्ला:सप्तरी
- गाविस:जोगिनिया-दुई)
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सप्तरी
- गाविस:जोगिनिया-दुई)
- वार्ड नं.:4
- टोल:
- लिङ्ग:महिला
- थर:नेवार
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामस्व. हस्त बहादुर श्रेष्ठ
- आमाको नाम:तुलसीमाया श्रेष्ठ
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-08
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सप्तरी
- गाविस:भगवतपुर
- वार्ड नं.:0
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:जिल्ला प्रहरी कार्यालय
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2058-08-08
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइघटनाको विवरण ः जोगिनया दुई नम्बर गाविसकी अनिता श्रेष्ठलाई ०५८ साल मङ्सीर ८ गते भगवतपुर गाविस स्थित भगवतपुर बोर्डिङ्ग स्कुलबाट सुरक्षा फौज सोधपुछ गर्नु छ भनि लगेको तर हालसम्म बेपत्ता रहेको।