2001-11-23 - incident - Dang district २०५८-०८-०८ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-02649 अभिलेखालय सि. नं.: NCA-02649

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.285
  • अ. नं.102
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:घोराही नपा
  • वार्ड नं.:10
  • टोलको नाम:घोराही
  • पीडित विवरण
  • पीडितको नाम:रवीन्द् कुमार शाही
  • जन्म मिति:
  • साल:2030
  • महिना:01
  • गते:01
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:13
  • टोल:सिद्धार्थ नगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:13
  • टोल:सिद्धार्थ नगर
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामदरबन्दी इप्रका खिलतपुर ८ बांके र काजमा जिल्ला प्रहरी कार्यालय दाङ ।
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व. लालबहादुर शाही
  • आमाको नाम:स्व लिला शाही
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:स्व लिला शाही
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-08
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:घोराही नपा
  • वार्ड नं.:10
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:महेन्द्र अस्पताल दाङ
  • मिति:2058-08-09
  • चिकित्सकको नाम:डा. हरि बहादुर केसि
  • सदगत गरिएको स्थान
  • बांके
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला नेपालगंज नपा-१३ घर भई इलाका प्रहरी कार्यालय खिलतपुर- ८ बाँकेमा दरवन्दी रही जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत २८ वर्षीय प्रहरी जवान रवीन्द्रकुमार शाही त्रिभुवननगर नपा-१० घोराहीमा ०५८ मंसिर ८ गते राती ११ बजे माओवादीसंगको दोहोरो भिडन्तमा गोली लागि मृत्यु भयो। सो दिन राती ९ बजे देखि विहान ४ बजे सम्म दोहोरो भिडन्त भएको थियो। माओवादीले जिल्ला प्रहरी कार्यालय भित्र आगो लागाएपछि डढेको अवस्थामा उनको लास फेला परेको थियो। रविन्द्रको हत्यापछि उनकी पत्नीको कालगतिले मृत्यु भएपछि उनका एक छोरा र एक छोरी फूपु ज्योति केसीसँग बसेका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री