2001-11-23 - incident - Dang district २०५८-०८-०८ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-02648 अभिलेखालय सि. नं.: NCA-02648

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.408
  • अ. नं.167
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:नारायणपुर
  • वार्ड नं.:1
  • टोलको नाम:नारायणपुर
  • पीडित विवरण
  • पीडितको नाम:श्यामलाल थारु
  • जन्म मिति:
  • साल:2031
  • महिना:10
  • गते:25
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नौवस्ता
  • वार्ड नं.:6
  • टोल:नौवस्ता
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामकारागार सुरक्षागाड तुल्सीपुर दरवन्दी भइ इलाका प्रहरी कार्यालय नारायणपुर
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलक्षीराम थारु
  • आमाको नाम:भुसनी थारु
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रातरानी थारु हाल दोस्रो विवाह गरिसकेको।
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-08
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:नारायणपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:महेन्द्र अस्पताल दाङ
  • मिति:2058-08-09
  • चिकित्सकको नाम:Dr. Hari Bdr KC
  • सदगत गरिएको स्थान
  • बांके नौवस्ता गाविस-६
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बांके जिल्ला नौवस्ता गाविस-८ घर भइ कारागार सुरक्षा गार्ड तुलसीपुरमा दरवन्दी भइ इलाका प्रहरी कार्यालय नारायणपुरमा कार्यरत प्रहरी जवान श्यामलाल थारु ०५८ मंसिर ८ गते राति ११ बजे इलाका प्रहरी कार्यालय नारायणपुरमा माओवादीसँगको दोहोरो भिडन्तमा भएको अवस्थामा मृत्यु भयो। सो दिनको दोहोरो भिडन्तमा प्रहरी तर्फ नारायणपुर इलाका प्रहरी कार्यालयमा कार्यरत ५ जनाको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री