2001-11-23 - incident - Dang district २०५८-०८-०८ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-02633 अभिलेखालय सि. नं.: NCA-02633
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5393
- अ. नं.208
- घटना भएको जिल्ला:दाङ
- गाविस:घोराही नपा
- वार्ड नं.:11
- टोलको नाम:घोराही
- पीडित विवरण
- पीडितको नाम:रामबहादुर नेपाली
- जन्म मिति:
- साल:2034
- महिना:04
- गते:14
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:दशेरा
- वार्ड नं.:8
- टोल:वडावन
- अस्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:दशेरा
- वार्ड नं.:8
- टोल:बडावन
- लिङ्ग:पुरुष
- थर:नेपाली
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय दाङ
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामखडकबहादुर नेपाली
- आमाको नाम:लाली नेपाली
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:गृह मन्त्रालय र शान्ति मन्त्रालय मार्फत
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-08
- समय:00:00:07 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:घोराही नपा
- वार्ड नं.:11
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला दशेरा गाविस- ८ घर भई दाङ जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान २४ वर्षीय रामबहादुर नेपालीको २०५८ मंसिर ८ गते दाङ जिल्लाको घोराही नपा ११ मा राती माओवादीहरुसँग भएको दोहोरो भिडन्तमा माओवादीले हानेको गोली लागि मृत्यु भयो।