2001-11-23 - incident - Dang district २०५८-०८-०८ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-02632 अभिलेखालय सि. नं.: NCA-02632

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.3166
  • अ. नं.468
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:घोराही नपा
  • वार्ड नं.:0
  • टोलको नाम:घोराहि
  • पीडित विवरण
  • पीडितको नाम:प्रेम बहादुर थापा
  • जन्म मिति:
  • साल:2025
  • महिना:01
  • गते:01
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:दैलेख
  • गाविस:जगन्नाथ
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:लाटीकोईली
  • वार्ड नं.:9
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय दाङ
  • पद:हवलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजय बहादुर थापा
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मनसरा थापा
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सुर्खेत लाटीकोइली ९
  • मिति 2059-08-04
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग हातमा गोली लागेको
  • उपचार गराएको अस्पतालको नाम
  • विरेन्द्र प्रहरी अस्पताल नेपालगंज
  • उपचार मिति 2058-08-09
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • गोली लागेको हातले केही काम गर्न नसक्ने
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-08
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:घोराही नपा
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दैलेख जिल्ला जगनाथ गाविस २ निवासी पुर्व प्रहरी हवल्दार ३३ वर्षिय प्रेम बहादुर थापा माओवादी र सुरक्षाकर्मी बिच ०५८ मंसिर ८ गते दाङ जिल्लाको सदरमुकाम व्यारेक घोराहीमा भएको दोहोरो भिडन्तमा माओवादीको गोलीबाट घाइते भए। उनको दुवै हात अशक्त छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री