2001-11-23 - incident - Dang district २०५८-०८-०८ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-02627 अभिलेखालय सि. नं.: NCA-02627

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.11333
  • अ. नं.595
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:घोराही नपा
  • वार्ड नं.:10
  • टोलको नाम:नयाबजार
  • पीडित विवरण
  • पीडितको नाम:गोपालसिंह केसी (प्रमोद)
  • जन्म मिति:
  • साल:2031
  • महिना:01
  • गते:29
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:रुकुम
  • गाविस:छिवाङ
  • वार्ड नं.:1
  • टोल:साधनचौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:के सी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना १० नं प्लाटून एफजिएल
  • बाबुको नामलोक बहादुर खत्री
  • आमाको नाम:पवित्रा खत्री
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लीला केसि
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • रुकुम छिवाङ ९ डाडागाँउ
  • मिति 2056-04-00
  • पुनस्थापित भएको भए मिति2060-10-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाहिने हाँत नचल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • भारतको लखनउ गोयल अस्पताल
  • उपचार मिति 2058-08-11
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:घोराही नपा
  • वार्ड नं.:10
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छिवाङ गाविस-१ निवासी २७ वर्षीय गोपाल सिंह केसी दाङ घोराही नपा १० नयाँ बजार स्थित भगवती प्रसाद गुल्ममा ०५८ मंसिर ८ गते राती ३ बजे सेनासंग भएको भिडन्तको क्रममा गोली लागि घाइते भए। जसको कारण उनको दाहिने हाँत नचल्ने भएको छ। उनी हाल माओवादी जनमुक्ति सेनाको ५ औं डिभीजन अन्तर्गत दीर्घ स्मृती विर्गेड दाङ संक्राममा रहेका छन्। सो विर्गेडमा रुकुम सल्यान रोल्पा र दाङका करिव २७ जना अंगभङग रहेका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री