2001-11-17 - incident - Ilam district २०५८-०८-०२ - घटना - ईलाम जिल्ला

Archive ref no: NCA-02610 अभिलेखालय सि. नं.: NCA-02610

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6190
  • अ. नं.115
  • घटना भएको जिल्ला:ईलाम
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:लारूम्वा
  • पीडित विवरण
  • पीडितको नाम:टिका सम्हाम्फे
  • जन्म मिति:
  • साल:2016
  • महिना:07
  • गते:04
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:रानीगाउँ
  • वार्ड नं.:6
  • टोल:डवले
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सम्हाम्फे
  • जात:जनजाति
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामहुलाक कार्यालय
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहङश वहादुर सम्हाम्फे
  • आमाको नाम:राजमति सम्हाम्फे
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कान्छि माया सम्हाम्फे
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:राज्य,सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-02
  • समय:00:00:07 AM
  • घटनास्थल
  • जिल्ला:ईलाम
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • इलाम लारूम्वा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाँचथर जिल्ला रानिगाउँ गाविस ६ निवासी टिका सम्हाम्फे इलामको लारूम्वा जाने क्रममा सेनाले माओवादीको आरोपमा २०५८ मंसिर २ गते विहान ७ वजेतिर गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री