2001-11-14 - incident - Lalitpur district २०५८-०७-२९ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-02605 अभिलेखालय सि. नं.: NCA-02605

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.8290
  • अ. नं.99
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:ललितपुर उपमहानपा
  • वार्ड नं.:0
  • टोलको नाम:सुन्धारा
  • पीडित विवरण
  • पीडितको नाम:प्रेमबहादुर सेन्चुरी
  • जन्म मिति:
  • साल:2031
  • महिना:04
  • गते:28
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:सिन्धुकोट
  • वार्ड नं.:6
  • टोल:खोरखाल्डो
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:सिन्धुकोट
  • वार्ड नं.:6
  • टोल:खोरखाल्डो
  • लिङ्ग:पुरुष
  • थर:सेन्चुरी
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलालबहादुर विश्वकर्मा
  • आमाको नाम:मसिनि विश्वकर्मा
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अनीता सेन्चुरी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-07-29
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:ललितपुर उपमहानपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पाटन अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिन्धुकोट गाविस-६ का २७ वर्षीय प्रेमबहादुर सेन्चुरीलाई ०५८ कात्तिक २९ गते बेलुका माओवादीले बम विस्फोट गराउँदा ललितपुर जिल्लाको उपनपास्थित सुन्धारामा मृत्यु भयो। पीडित सुनको काम गरी बस्ने सर्वसाधारण थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री