2001-11-07 - incident - Pyuthan district २०५८-०७-२२ - घटना - प्युठान जिल्ला

Archive ref no: NCA-02596 अभिलेखालय सि. नं.: NCA-02596

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.8437
  • अ. नं.23
  • घटना भएको जिल्ला:प्यूठान
  • गाविस:नयाँगाउँ
  • वार्ड नं.:0
  • टोलको नाम:देविस्थान, प्रहरी चौकी
  • पीडित विवरण
  • पीडितको नाम:रामबहादुर डगौरा
  • जन्म मिति:
  • साल:2029
  • महिना:00
  • गते:00
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:उर्मा
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगोठाला डगौरा
  • आमाको नाम:खिदिया देवी डगौरा
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सोन कुमारी डगौरा
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारवाट
  • कति रकम बराबर (रु.)50000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नेपाल सरकारवाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग बाया आँखा नदेख्ने र दाँया हत्केला नभएको, बाँया हातको पुरै औंला छिनालिएको
  • उपचार गराएको अस्पतालको नाम
  • विरेन्द्र प्रहरी अस्पताल र टीचिङ्क हस्पीटल
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-07-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:प्यूठान
  • गाविस:नयाँगाउँ
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):उर्मा गाविस-३ निवासी ३८ वर्षीय रामबहादुर डगौराको प्यठानको नयाँगाँउ गाविसस्थित देविस्थान इलाका प्रहरी चौकीबाट तालिमका लागी जामुनेको जङ्गलमा जाने क्रममा २०५८ कार्तिक २२ गते माओवादीले थापेको विद्युतीय धरापमा परी घाईते भए। उनले घटनाका कारण दायाँ आखाँ नदेख्ने भए भने दाया हातको हत्गेला गुमाउनुका साथै बाया हातका सबै औलाहरु गुमाए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री