2001-11-07 - incident - Pyuthan district २०५८-०७-२२ - घटना - प्युठान जिल्ला

Archive ref no: NCA-02597 अभिलेखालय सि. नं.: NCA-02597

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.272
  • अ. नं.100
  • घटना भएको जिल्ला:प्यूठान
  • गाविस:नयाँगाउँ
  • वार्ड नं.:1
  • टोलको नाम:जमुने
  • पीडित विवरण
  • पीडितको नाम:सुदन श्रेष्ठ
  • जन्म मिति:
  • साल:2024
  • महिना:01
  • गते:01
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:13
  • टोल:गडियनपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:13
  • टोल:गडियनपुर
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी चौकी देवीस्थान प्युठान
  • पद:असइ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगणेशप्रसाद श्रेष्ठ
  • आमाको नाम:देवी श्रेष्ठ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:माया श्रेष्ठ
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार,शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-07-22
  • समय:00:01:30 PM
  • घटनास्थल
  • जिल्ला:प्यूठान
  • गाविस:नयाँगाउँ
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल प्युठान
  • मिति:2058-07-22
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बांके
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नेपालगंज नपा-१३ घर भई प्रहरी चौकी देवीस्थानमा कार्यरत ३४ वर्षीय असइ सुदन श्रेष्ठको २०५८ कार्तिक २२ गते दिउँसो १.३० बजे चौकी नजिकै प्युठान नयागाँउ गाविस- १ जमुनेको जंगलमा माओवादीहरुले जमिनमा गाडेर राखेको विस्फोटक पदार्थ विस्फोट हुँदा मृत्यु भयो। घटनास्थलमा प्रहरीहरुले तालिम गर्दै थिए। बम विस्फोटबाट घाइते भएका श्रेष्ठ उपचारका लागि विजुवारतर्फ ल्याउँदै गर्दा वाटोमा मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री