2001-11-02 - incident - Syangja district २०५८-०७-१७ - घटना - स्याङ्गजा जिल्ला

Archive ref no: NCA-02591 अभिलेखालय सि. नं.: NCA-02591

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3279
  • अ. नं.77
  • घटना भएको जिल्ला:स्याङजा
  • गाविस:कुवाकोट
  • वार्ड नं.:4
  • टोलको नाम:वोटेटार
  • पीडित विवरण
  • पीडितको नाम:गुप्तबहादुर विक
  • जन्म मिति:
  • साल:2026
  • महिना:01
  • गते:14
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:स्याङजा
  • गाविस:चापाकोट
  • वार्ड नं.:2
  • टोल:कडरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले
  • बाबुको नामउमाखर विक
  • आमाको नाम:केशरी विक
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:इन्दिरा विक
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाडौ र पोखरामा
  • मिति 2058-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • २०५८ कात्तिक १८ देखि
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-07-17
  • समय:80:15:00 PM
  • घटनास्थल
  • जिल्ला:स्याङजा
  • गाविस:कुवाकोट
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल स्याङजा
  • मिति:2058-07-18
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चापाकोट गाविस-२ निवासी नेकपा एमाले क्षेत्रीय सदस्य एवं शिक्षक गुप्तबहादुर विकको २०५८ कात्तिक १७ गते स्याङजा जिल्लाको कुवाकोट गाविस-४ बोटेटारमा मागेजति चन्दा नदिएको आरोपमा सोही दिन बेलुकी घरबाट अपहरणगरी नेकपा माओवादीका कार्यकर्ताले बन्चरो र फलामको रड प्रहार गरी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री