2001-11-01 - incident - Dolpa district २०५८-०७-१६ - घटना - डोल्पा जिल्ला
Archive ref no: NCA-02588 अभिलेखालय सि. नं.: NCA-02588
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.36
- अ. नं.4
- घटना भएको जिल्ला:डोल्पा
- गाविस:लिकु
- वार्ड नं.:7
- टोलको नाम:महतरा टोल
- पीडित विवरण
- पीडितको नाम:भीमबहादुर रावल
- जन्म मिति:
- साल:2027
- महिना:02
- गते:09
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:डोल्पा
- गाविस:लिकु
- वार्ड नं.:8
- टोल:खम्पाटोल
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:रावल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामप्रेमबहादुर रावल
- आमाको नाम:श्रीमती हप्पु रावल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:साउनी रावल
- छोराको संख्या:3
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार जिल्ला प्रशासन
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- कृषी बाहेक अन्यआयआर्जन नभएकाले छोरा छोरी पढाउन कठिन परेको।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-07-16
- समय:00:00:12 PM
- घटनास्थल
- जिल्ला:डोल्पा
- गाविस:लिकु
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घरमा काजक्रिया गरिएको तर माओवादीको युध्दकालीन त्रासले दाहसंस्कार गर्न नसकिएको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डोल्पा जिल्ला लिकु गाविस- ८ का ३१ वर्षीय भीमबहादुर रावललाई ०५८ कात्तिक १६ गते माओवादी कार्यकर्ताले अपहरण गरी लिकु गाविस- ७ मुँहुँ गाउँ नजिक लगेर हत्या गरे।