2001-11-00 - incident - Taplejung district २०५८-०७-०० - घटना - ताप्लेजुङ जिल्ला

Archive ref no: NCA-02587 अभिलेखालय सि. नं.: NCA-02587

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.5392
  • अ. नं.5
  • घटना भएको जिल्ला:ताप्लेजुङ
  • गाविस:फुङलिङ
  • वार्ड नं.:1
  • टोलको नाम:देउलीङग
  • पीडित विवरण
  • पीडितको नाम:वीरबहादुर हेम्ब्या ,लिम्वू
  • जन्म मिति:
  • साल:2015
  • महिना:03
  • गते:01
  • उमेर:43
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:अमरपुर
  • वार्ड नं.:6
  • टोल:काबेली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:हेम्ब्या ,लिम्वू
  • जात:जनजाति
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामटंकबहादुर हेम्ब्या
  • आमाको नाम:सुकरानी हेम्ब्या
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दिल कुमारी हेम्ब्या ,लिम्वू
  • छोराको संख्या:1
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग पुरै शरीर हिडडुल गर्न नसक्ने
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-00
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ताप्लेजुङ
  • गाविस:फुङलिङ
  • वार्ड नं.:1
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अमरपुर-२ निवासी ५१ वर्षीय कुलबहादुर हेम्ब्या लिम्बूलाई २०५८ पुसमा ताप्लेजुङवाट आएको संयुक्त सुरक्षाफौजको गस्ती टोलीले घरमा बसिरहेको अवस्थामा पक्राउ गरी ताप्लेजुङ वेस क्याममा लगेर एक हप्तासम्म हिरासतमा राखी अनुसन्धान गर्ने क्रममा व्यापक रुपमा कुटपिट गरी अपाङ्ग बनाएका हुन। माओवादीलाई खाना खुवाएको आरोप लगाउँदै उनलाई पक्राउ गरिएको परिवारले बताए। हाल उनको शारीरिक मानसिक अवस्था सन्तुलनमा छैन। निम्न वर्गका परिवार भएकाले तत्काल उपचारको व्यवस्था हुन नसक्दा उनको अवस्था झन विग्रिएको छ। उनले कनै पनि पक्षवाट सहयोग पाएका छैनन्। हाल उनी हिडडुल गर्न सक्दैनन् भने बोलीचाली समेत हराएको छ। यसले गर्दा उनलाई नियमितरुपमा एकजना सहयोगी आवश्यक पर्छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री