2001-10-26 - incident - Okhaldhunga district २०५८-०७-१० - घटना - ओखलढुङ्गा जिल्ला

Archive ref no: NCA-02570 अभिलेखालय सि. नं.: NCA-02570

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.9993
  • अ. नं.3
  • घटना भएको जिल्ला:ओखलढुंगा
  • गाविस:रुम्जाटार
  • वार्ड नं.:8
  • टोलको नाम:रुम्जाटार विमानस्थल
  • पीडित विवरण
  • पीडितको नाम:श्याम बस्नेत
  • जन्म मिति:
  • साल:2028
  • महिना:01
  • गते:00
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:रानीवास
  • वार्ड नं.:9
  • टोल:घोडेटार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:माओवादी सेना सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादीको जनमुक्ति सेना सदस्य
  • बाबुको नामबिर्खबहादुर बस्नेत
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नपाएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग एउटा खुट्टा घुँडादेखि तल नभएको
  • उपचार गराएको अस्पतालको नाम
  • माओवादीका स्वास्थ्यकर्मीले उपचार गरेको
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • गोली लागेर गहिरो चोट लागेकाले खुट्टा काटिएको हो।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-07-10
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ओखलढुंगा
  • गाविस:रुम्जाटार
  • वार्ड नं.:8
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रानीबास गाविस-९ निवासी माओवादी सेनाका सदस्य ३१ बर्षीय श्याम बस्नेत ओखलढुंगा जिल्लाको रुम्जाटार गाविस-८ स्थित रुम्जाटार विमास्थल सुरक्षार्थ खटिएको शाही नेपाली सेनाको बेसक्याम्पमा माओवादी सेनाले २०५८ कार्तिक १० गते गरेको आक्रमण संलग्न हुने क्रममा सुरक्षाफौजको गोली लागेर गम्भीर घाइते भए। सेनाले चलाएको गोली लागेर श्यामको एउटा खुट्टाको घुँडा मुनिको भाग काटिएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री