2001-10-26 - incident - Okhaldhunga district २०५८-०७-१० - घटना - ओखलढुङ्गा जिल्ला
Archive ref no: NCA-02568 अभिलेखालय सि. नं.: NCA-02568
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.9070
- अ. नं.48
- घटना भएको जिल्ला:ओखलढुंगा
- गाविस:रुम्जाटार
- वार्ड नं.:8
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:मन्जु कार्की (कविता)
- जन्म मिति:
- साल:2042
- महिना:11
- गते:22
- उमेर:16
- स्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:गोठगाउँ
- वार्ड नं.:4
- टोल:सेरा
- अस्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:गोठगाउँ
- वार्ड नं.:4
- टोल:सेरा
- लिङ्ग:महिला
- थर:कार्की
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जनमुक्तिसेना
- बाबुको नामनिरबहादुर कार्की
- आमाको नाम:चिलकुमारी कार्की
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, रामेछाप
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-07-10
- समय:12:00:00 PM
- घटनास्थल
- जिल्ला:ओखलढुंगा
- गाविस:रुम्जाटार
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोठगाउँ गाविस-४ का मन्जु कार्कीको ०५८ कात्तिक १० गते राती १२ बजेतिरको समयमा सुरक्षाफौज र माओवादीबीच दोहोरो भिडन्त हुँदा ओखलढुंगा जिल्लाको रुम्जाटारमा मृत्यु भयो। मृत्यु भएको ३ महिनापछि मात्र घर परिवारले थाहा पाएका थिए। मृत्यु दर्ता प्रमाणपत्र नभएको भए तापनि राहत १ लाख पाएको मृतकका बुबा नीरबहादुर कार्कीले बताए।