2001-10-05 - incident - Sunsari district २०५८-०६-१९ - घटना - सुनसरी जिल्ला

Archive ref no: NCA-02537 अभिलेखालय सि. नं.: NCA-02537

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२४
  • पीडितको नाम र थर:पारादेवेी उराउ र फूलमाया उराउ
  • ठेगाना:सनुसरी
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला सुनसरी दुहवी गाविस वडा नं.- ३ बस्ने पारादे वे ी उराउ र फूलमाया उराउलाई सो गाविसको कदमलाल उराउको बीस वर्षीय छारेा तथा झनसरी उराउको छारेा जगतप्रसाद उराउको मृत्यु भएको घटनालाई निजले नै मारेको भनी कथति बाक्े सीको आरोप लगाई गम्भीर रूपमा कुटपिट गरी यातना दिने कार्य भएको भनी मिति २०५८/६/१९ को हमिालय टाइम्समा प्रकाशित समाचारप्रति आयोगको ध्यानाकर्षण भई आयोगको आफ्नै सक्रियतामा आयोगबाट प्रस्ततु विषयमा छानबिन कार्य अघि बढाइएको
  • उल्लङ्घनकर्ता:स्थानीय व्यक्तिहरू
  • आयोगको निर्णय:निजलाई रु.३०,०००/- क्षतिपूर्ति स्वरूप उपलव्ध गराइदिने सम्बन्धमा मन्त्रिपरिषद् सविचालयमार्फत् श्री ५ को सरकारलाई लेखी पठाउने मिति २०६०/१/२३ को निर्णय
  • आयोगबाट पठाइएको पत्र मिति:च. नं. १५९९ मिति २०६०/३/४ मा मन्त्रिपरिषद् सचिवालयमा निर्णय कार्यान्वयनका लागि पठाइएको, संरक्षण २१८६ मिति २०६०/६/२१ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ताकेता
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालय (आथरि्क प्रशासन शाखा)को च. नं. ४९५ मिति २०६०/८/१७ को पत्रानुसार पीडितलाई उपलव्ध गराउन जिल्ला प्रशासन कार्यालय सुनसरीमा रु. ३०,०००/- को ड्राफ्ट पठाइएको भन्ने जानकारी पत्र प्राप्त
  • कैफियत:पूर्ण

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री