2001-10-03 - incident - Banke district २०५८-०६-१७ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-02531 अभिलेखालय सि. नं.: NCA-02531

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1382
  • अ. नं.26
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:रनियापुर
  • वार्ड नं.:9
  • टोलको नाम:रनियापुर
  • पीडित विवरण
  • पीडितको नाम:भागीराम थारु (युग)
  • जन्म मिति:
  • साल:2038
  • महिना:08
  • गते:07
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:कालिका
  • वार्ड नं.:3
  • टोल:मयुरवस्ती
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सेक्सन कमान्डर
  • बाबुको नामबुद्धिराम थारु
  • आमाको नाम:सेतु थारु
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-06-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:रनियापुर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2058-06-18
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास नपाएको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया कालिका गाविस-३ मयुरवस्ती निवासी २० वर्षीय युग भनिने भागीराम थारुलाई ०५८ असोज १७ गते बाँके जिल्लाको रनियापुर गाविस-९ रनियापुरमा माओवादी प्रतिकार समितिले सोही गाउँको विद्यालयमा माओवादीको कार्यक्रम गर्दागर्दै कब्जामा लिई धारिलो हतियारले शरिरको विभिन्न भागमा काटेर हत्या गरे। सोही दिन भागीराम थारुको लासको टुक्रा सात ठाउँमा गाडिएको निकाली प्रहरीले पोष्टमार्टमको लागि बाँकेको भेरी अञ्चल अस्पताल लग्यो। पोष्टमार्टमपछि प्रहरी आफैले लासलाई सदगत गरे। पीडित परिवारले लास सदगत गर्न पाएनन्। प्रहरीले प्रतिकार समितिका कसैलाई कारबाहीको लागि गिरफ्तार गरेन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री