2001-10-02 - incident - Bardiya district २०५८-०६-१६ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-02530 अभिलेखालय सि. नं.: NCA-02530

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1309
  • अ. नं.2
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:धधवार
  • वार्ड नं.:6
  • टोलको नाम:खैरेनी
  • पीडित विवरण
  • पीडितको नाम:बलिराम थारु
  • जन्म मिति:
  • साल:2024
  • महिना:03
  • गते:07
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:धधवार
  • वार्ड नं.:6
  • टोल:खैरेनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकुधन थारु
  • आमाको नाम:जानकी थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सकुनी थारु
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-06-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:धधवार
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास सेनाले गाडीमा लादेर लग्यो।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया धधवार गाविस-६ खैरेनीका ३५ वर्षीय बलीराम थारुलाई २०५८ असोज १६ गते राती गाउँमा नाच हेरी रहेको अवस्थामा अचानक आएको शाही नेपाली सेनाको टोलीले गोली चलाउँदा मृत्यु भयो। सेना कहाँबाट आएको हो पीडित परीवार र प्रत्यक्षदर्शीहरुले बताउन सकेनन्। उनीहरुको अनुमानमा खैरेनी गाउँबाट नजिक पर्ने मगरगाढी गाविस-८ रम्भापुरमा रहेको सेनाको क्याम्पबाट आएको हुन सक्ने बताए। बलिराम सर्वसाधारण कृषि पेशा गरी परिवार चलाउने व्यक्ति थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री