2001-09-28 - incident - Dhanusha district २०५८-०६-१२ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-02523 अभिलेखालय सि. नं.: NCA-02523

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१९
  • पीडितको नाम र थर:पवित्रीदेवी महरा चमार
  • ठेगाना:धनुषा
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला धनुषा सखुवा, महेन्दन्र गर- ४ बस्ने पवित्रीदेवी चमारलाई बाक्ेसीको आरोप लगाई पसलबाट घर फकर्दं ै गरेको अवस्थामा स्थानीय राजेन्द्र महरा, निजको छारेा पुकार महरा, सेवा रविदास तथा डामेा महरा, सरसावाली, भल्लोवाली, महादवे पुरवालीलगायतका व्यक्तिहरूले घाँटी तथा टाउको, पिठ्युँलगायतका शरीरका विभनि्न भागमा जुत्ता चप्पलले कुटी यातना दिएका भन्ने समेतको मिति २०५८/६/१२ मा विभनि्न पत्रिकामा प्रकाशित समाचारप्रति आयोगको ध्यानाकर्षण भई आयोगको आफ्नै सक्रियतामा छानबिन कार्य अघि बढाइएको
  • उल्लङ्घनकर्ता:स्थानीय व्यक्तिहरू
  • आयोगको निर्णय:निजलाई रु. ३०,०००/- क्षतिपूर्ति स्वरूप उपलव्ध गराइदिने सम्बन्धमा मन्त्रिपरिषद् सविचालयमार्फत् श्री ५ को सरकारलाई लेखी पठाउने मिति २०६०/१/२३ को निर्णय
  • आयोगबाट पठाइएको पत्र मिति:च. नं. १५९९ मिति २०६०/३/४ मा मन्त्रिपरिषद् सचिवालयमा निर्णय कार्यान्वयनका लागि पठाइएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालय (आथरि्क प्रशासन शाखा)को च. नं. ४९९ मिति २०६०/८/१७ को पत्रानुसार पीडितलाई उपलव्ध गराउन जिल्ला प्रशासन कार्यालय धनुषामा रु. ३०,०००/- को ड्राफ्ट पठाइएको भन्ने जानकारी पत्र प्राप्त
  • कैफियत:पूर्ण

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री