2001-09-27 - incident - Bajura district २०५८-०६-११ - घटना - बाजुरा जिल्ला
Archive ref no: NCA-02521 अभिलेखालय सि. नं.: NCA-02521
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2558
- अ. नं.107
- घटना भएको जिल्ला:बाजुरा
- गाविस:मार्तडी
- वार्ड नं.:2
- टोलको नाम:गोपीसेरा
- पीडित विवरण
- पीडितको नाम:शुकलाल विक
- जन्म मिति:
- साल:2041
- महिना:07
- गते:04
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:बाजुरा
- गाविस:मार्तडी
- वार्ड नं.:2
- टोल:सिराडी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:विक
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममिके लुवार
- आमाको नाम:खिरी लुवार
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय बाजुरा
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- परिवार बिस्थापित भएनन
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-06-11
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाजुरा
- गाविस:मार्तडी
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- अनाइ खोलामा आफन्तले गाडेका
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मार्तडी गाविस २ निवासी १७ वर्षीय शुकलाल विकको २०५८ असोज ११ गते माओवादी कार्यकर्ताले पार्टीमा प्रवेश गर्न दवाब दिई घरबाट अपहरण गरी मार्तडी गाविस १ रजातोली लिई गोठमा राखेको अवस्थामा मार्तडीबाट गएको सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिई गोपी सेरामा गोली हानी हत्या गरेको थियो।