2001-09-21 - incident - Ramechhap district २०५८-०६-०५ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-02509 अभिलेखालय सि. नं.: NCA-02509

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२६५
  • पीडितको नाम र थर:फुर्पा ग्याल्मु शेर्पा
  • ठेगाना:रामेछाप जिल्ला भुजी गाविस वडा नं.- ७
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला रामेछाप भुजी गाविस वडा नं.- ७ बस्ने फुर्पा ग्याल्मु शेर्पाको जग्गा कब्जा गरी कटुपिट गरेको कारण ने.क.पा.(माओवादी) का कार्यकर्ताबाट मिति २०५८/६/५ देखि आन्तरिक रूपमा बिस्थापित भएको भनी आयोगमा दर्ता उजुरी निवदेन
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:नेपाल सरकार र ने.क.पा. (माओवादी) बीच भएको बिस्तृत शान्ति सम्झौतापछि घर फकिंर्दा पुन: गाउँमा बस्न नदिई कटुपिट गरेको कारण काठमाडौँ मजै ुबहाल बस्दै आएको भन्ने आयोगको अनुसन्धान टोलीको प्रतिवेदनबाट देि खँदा उजुरवालाको के कति क्षति भएको छ? त्यसको मूल्याब्कन गरी क्षतिपूर्ति उपलब्ध गराउन र आफ्नै घरमा फकिर्न सक्ने गरी शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था मिलाउन नेपाल सरकारलाई लेखी सिफारिस गरी पठाउने निर्णय गरियो साथै यसको बोधार्थ र कार्यार्थ ने.क.पा.(माओवादी)पार्टी कार्यालयलाई पठाउने मिति २०६५/३/१० को निर्णय
  • आयागेबाट पठाइएको पत्रको विवरण:च. नं. ३९४६ संरक्षण ४८० मिति २०६५/७/६ मा प्र.म.म.प.को कार्यालय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गर्ने
  • कार्यान्वयनको स्थिति:शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. ५७१ मिति २०६५/८/२ गते आयोगको निर्णय कार्यान्वयनको लागिराहत तथा पुन: स्थापना इकाईलाई लखे के ो पत्रको बोधार्थ प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री