2001-09-18 - incident - Dolakha district २०५८-०६-०२ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-02503 अभिलेखालय सि. नं.: NCA-02503

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२३
  • पीडितको नाम र थर:नरमाया थापा मगर
  • ठेगाना:भसुाफदेा, दोलखा
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला दोलखा भसुाफेदा गाविस बस्ने ७२ वर्षीया महिला नरमाया थापा मगरलाई स्थानीय वडाध्यक्ष छत्रबहादुर थापा मगरको नतेत्ृवमा बाक्ेसीको आरोपमा सावर्जनिक रूपमा बइेज्जत गदर्ैै गाउँबाट लखटे ेको भन्ने मिति २०५८/६/२ को कान्तिपुर दैनिकमा प्रकाशित समाचारबाट आयोगको ध्यानाकर्षण भई आयोगको आफ्नै प्रयासमा प्रस्तुत घटनाको छानबिन कार्य अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:स्थानीय व्यक्तिहरू
  • आयोगको निर्णय:निजलाई रु. ३०,०००/- क्षतिपूर्ति स्वरूप उपलव्ध गराइदिने सम्बन्धमा मन्त्रिपरिषद् सविचालयमार्फत् श्री ५ को सरकारलाई लेखी पठाउने मिति २०६०/१/२३ को निर्णय
  • आयोगबाट पठाइएको पत्र मिति:*च.नं. १५९९ मिति २०६०/३/४ मा मन्त्रिपरिषद् सचिवालयमा निर्णय कार्यान्वयनका लागि पठाइएको, संरक्षण २१९१ मिति २०६०/६/२१ मा पुन: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कायार्लयमा ताकेता
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालय (आथरि्क प्रशासन शाखा)को च. नं. ५०९ मिति २०६०/८/१७ को पत्रानुसार पीडितलाई उपलव्ध गराउन जिल्ला प्रशासन कार्यालय दोलखामा रु. ३०,०००/- को डा्रफ्नट पठाइएको भन्ने जानकारी पत्र प्राप्त
  • कैफियत:पूर्ण

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री