2001-09-17 - incident - Banke district २०५८-०६-०१ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-02502 अभिलेखालय सि. नं.: NCA-02502

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.370
  • अ. नं.137
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:बनकटवा
  • वार्ड नं.:4
  • टोलको नाम:जी गाउ
  • पीडित विवरण
  • पीडितको नाम:मधुसुदन थापा
  • जन्म मिति:
  • साल:2029
  • महिना:01
  • गते:02
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:बनकटवा
  • वार्ड नं.:4
  • टोल:जी गाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:बनकटवा
  • वार्ड नं.:4
  • टोल:जी गाउ
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री नं १७ बाहीनी अड्डा
  • पद:हवलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामओम प्रकाश थापा
  • आमाको नाम:रमा थापा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मीना थापा
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-06-01
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:बनकटवा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2058-06-02
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वनकट्वा बाँके
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बांके बनकटूवा गाविस-४ घर भइ श्री १७ नं वाहीनी अड्डा काठमाणडौमा कार्यरत २९ वर्षीय हवल्दार मधुसुदन थापा ०५८ भदौ २७ गते घर विदामा आएको अवस्थामा ०५८ असोज १ गने राति घरमा सुतिरहेको अवस्थामा हतियार १२/१५ जनाको समूहमा आएका अज्ञात व्यत्तिको समूह मध्य ५ जना घर भित्र पसे। घरका अन्त्य परिवारलाइ कोठा बाहिरबाट चुकुल लगाइ थुने। मधुसुधनलाइ घर बाहिर निकाली गोली हानी हत्या गरे। मृतकको नौ ठाँउमा गोली लागेको थियो। प्रहरी भनी माओवादीले हत्या गरेको हुन सक्ने शंका घर परिवारमा रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री